Incident Reports

छोराको हत्या गरी आमाद्वारा आत्महत्या

2018-07-30

Sudurpashchim, Kailali, Bardagoriya, Ward 2

कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्। उनले सोमबार अपरान्ह्र तीन बजेतिर घरको कोठा भित्र छोरालाई पासो लगाएर झुण्डाएपछि आफू समेत झुण्डिएर आत्महत्या गरेको बताइएको छ। श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा फेला पारेको बताए। ‘ठूलो पानी परिरहेको थियो। म गोठमा राँगालाई घाँस खुवाउदै थिए,’ उनले भने, ‘एकछिन पछि कोठा भित्र जान खोज्दा भित्रबाट बन्द गरेको थियो।’ उनले निकैबेर बोलाउदा समेत ढोका नखुलेपछि फोडेर हेर्दा यस्तो घटना भएको पाइएको बताए। उनीहरुको २०७० सालमा बिहे भएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports