Incident Reports

Krantidwaar: Accountant manhandled for not issuing payment

2018-07-11

Madhes, Rautahat, Gadhimai, Ward 1

Office bearers of Consumers Committee manhandled Accountant Bimal Mishra on July 12 for not issuing payment of their work. According to reports, two members of the committee,Ram Bachchan Yadav and Dharmendra Sah, bashed Mishra when he refused to make payments quoiting low quality work and presenting details of it without due procedure. Both offenders were arrested. रौतहटको गढ़िमाई नगरपालिकाका लेखापालमाथी उपभोक्ता समितिका पदाधिकारीहरुले हातपात गरेका छन् । उक्त नगरपालिकाको १ नम्बर वडाका उपभोक्ता समितिका दुई जना पदाधिकारीहरुले लेखापाल बिमल मिश्रलाई हातपात गर्दै लछारपछार गरेको प्रमुख कार्यकारी अधिकृत नरबहादुर विकले जानकारी दिएका छन् ।बुधबार लेखापाल मिश्रलाई हातपात गर्दै दुर्व्यवहार गर्ने रामबच्चन यादव र धर्मेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।उपभोक्ता समितिमा रहेका दुवै जनाले निर्माण सम्पन्न गरी कागजात पूरा गरी भुक्तानीको लागी फाइल पेश गरेकोमा गुणस्तरहिन काम गरेको र प्रक्रिया नपुर्याई फाइल पेश गरेको भन्दै भुक्तानी दिन नमानेपछी विवाद भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Rautahat

0 Comments