Incident Reports

बन्चरो प्रहारबाट मृत्यु

2018-07-31

Province 1, Jhapa, Mechinagar, Ward 11

मेची नगरपालिका-११ धाइजनस्थित मेचे टोल बस्ने २० वर्षीया मनिता मेचेको बन्चरो प्रहारबाट मंगलबार मृत्यु भएको छ । घरायसी विवादको कारण आफ्नै श्रीमान २८ वर्षीय राजिव मेचेले टाउकोमा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । फरार राजिवको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Police website , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments