Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-07-27

Sudurpashchim, Kailali, Tikapur, Ward 1

महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा टिकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय तिर्थराज तिवारीलाई प्रहरीले पक्राउ गरेको छ । तिवारीले साउन ११ गते घोडाघोडी नगरपालिका-२ घर भई हाल टिकापुर नगरपालिका-२ मा बस्दै गरेकी ३४ वर्षीया महिलालाई जोतिष हेर्ने बहाना बनाई जवरजस्ती करणी गरेको बताइएको छ । सोही दिनदेखि भागी फरार भएका तिवारीलाई प्रहरीले उनकै घरमा बसिरहेको अबस्थामा मंगलबार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Police website

0 Comments