Incident Reports

श्रीमतीको मुक्का प्रहारबाट श्रीमानको ज्यान गयो

2018-08-02

Bagmati, Dolakha, Jiri, Ward 3

३ माली बस्ने ५५ वर्षीया नाङगेल शेर्पाको मृत्यु भएको हो । आज बिहान १० बजे श्रीमान–श्रीमतीबीचमा घरायसी विवाद हुँदा ५५ वर्षीया आङलुङ शेर्पाले श्रीमान नाङ्गेल शेर्पालाई नाकमा प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आङलुङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय जिरीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports