Incident Reports

रेल्वे ट्रयाकको कल्भर्टमा अपरिचित युवतीको शव फेला

2018-08-02

Province 1, Morang, Biratnagar, Ward 14

विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नहर छेउको रेल्वे ट्रयाकको कल्र्भटमा साउन १८ गते अन्दाजी २२ वर्षीया अपरिचित युवतीको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ । स्थानीयबासीले नग्न अवस्थामा युवतीको शव पानीमा डुबेको सूचना दिएपछि प्रहरीले शवको मुचुल्का उठाएर पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाएको छ । तराईमुलको जस्तो देखिने युवतीको शवको सनाखत नभएपनि शवको प्रकृति हेर्दा बलत्कारपछि हत्या गरेर फालेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी घनश्याम श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान सुरू गरी घटनामा संलग्नहरूको खोजी कार्य सुरू गरिएको डिएसपी श्रेष्ठले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments