Incident Reports

यौन दुर्व्यवहार आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-07-31

Province 1, Morang, Biratnagar, Ward 5

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–५ का शम्भु पाण्डेविरूद्ध पीडितका आफन्तले साउन १७ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । पीडित बालिकालाई आरोपितले साउन १५ गते यौन दुर्व्यवहार गरेको पीडितका बावुले जानकारी दिएका छन् । छोरीमाथि ‘बलात्कार प्रयास’ हुँदा आरापितलाई सहयोग गरेको भन्दै पीडितका बावुले आफ्नै ४३ वर्षीया पत्नीविरुद्ध पनि उजुरी दिएको बताए । जिल्ला प्रहरी कार्यालयले पीडित बालिकाकी आमालाई उजुरी लगतै गिरफ्तार गरी अनुसन्धान गरीरहेको इन्सपेक्टर जमुना बस्नेतले बताइन । बालिकाको स्वास्थ्य परिक्षण साउन १८ गते कोसी अचल अस्पताल विराटनगरमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments