Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-03

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय र १७ वर्षीय दुई जना बालकलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन १७ गते राति बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन १८ गते इलाका प्रहरी कार्यालय र १९ गते जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सई सुरेन्द्र कटुवालले जानकारी दिए । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन २० गते जिल्ला अस्पताल सल्लेमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments