Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-07-22

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर निरज चौलागाईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा साउन १० गते गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments