Incident Reports

झारफुक गर्ने बहानामा धामीले गरे बलात्कार

2018-08-06

Lumbini, Dang, Ghorahi

दाङको घोराही उपमहानगरपालिकामा बलात्कार अभियोगमा एकजना धामी पक्राउ परेका छन् । झारफुक गर्ने बाहानामा बलात्कार गरेको अभियोगमा एकजना धामिलाई प्रहरीले पक्राउ गरेको हो । आफूलाई धामी बताउँदै आएका घोराही उपमहानगरपालिका–१६ सर्राका ५५ वर्षीय प्रेमबहादुर विकले झारफुक गर्ने भन्दै एक महिलालाई बलात्कार गरेको अभियोग प्रहरीले लगाएको छ । आफ्नो कोठामा बोलाई साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षबाट परेको उजुरीका आधारमा आरोपित विकलाई पक्राउ गरी जवरजस्ती करणी मुद्दामा अनुसन्धान सुरु गरेको दाङ प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC

0 Comments