Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-03

Province 1, Udayapur, Belaka, Ward 6

बौद्घिक अपाङ्गता भएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नपा-६ बुद्घचौकका २८ वर्षीय देवेन्द्र राईलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले १९ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर नवीनकुमार सिंहले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments