Incident Reports

कटुवा पेस्तोल सहित पक्राउ

2018-08-06

जनकनन्दिनी गाउँपालिका-१ मल्हनिया बस्ने २२ वर्षीय हाकिम राईनलाई प्रहरीले कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले सोमबार राईनको घर तलासी गर्दा कोठाभित्र झोलामा लुकाई राखेको अवस्थामा उक्त कटुवा पेस्तोल बरामद भएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अवाश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis