Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-08-03

Bagmati, Nuwakot, Bidur

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विदुर नपा-३ खड्गभञ्ज्याङका ५० वर्षीय गोपालमान श्रेष्ठलाई साउन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाइृ आरोपितले साउन १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १९ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments