Incident Reports

बोल्न नसक्ने युवती बलात्कृत l

2013-10-12

Pratap Bista बोल्न नसक्ने एक २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई कात्तिक २ गते गिरफ्तार गरेको छ । युवतीलाई बलात्कार गरी फरार भएका हर्नामाडी गाविस-८ का ४० वर्षीय मणिराज बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको हो । स्थानीय जंगलमा घाँस काट्न गएकी युवतीलाई असोज २६ गते दिउँसो आरोपित बास्तोलाले जंगलमा नै बलात्कार गरेका थिए । आरोपित बास्तोलालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको छ । बलात्कार गर्ने युवकको नाम घटना हुनुभन्दा अघि म्यादी प्रहरीमा निस्केको थियो । प्रताप विष्ट

0 Comments

Related Reports
Related Trend Analysis