Incident Reports

विप्लव माओवादीका प्रवक्ता पक्राउ

2018-08-08

Bagmati, Kathmandu, Kathmandu

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पक्राउ परेका छन्। विश्वकर्मालाई दक्षिणकाली नगरपालिका १ चाल्नाखेलबाट पक्राउ मंगलबार साँझ पक्राउ गरिएको प्रहरी प्रवक्ता शैलेस थापाले जानकारी दिए। उनीमाथि सार्वजनिक अपराध अन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। विश्वकर्मालाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Jhapa

0 Comments