Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

2018-08-07

Bagmati, Lalitpur, Lalitpur, Ward 25

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका-२५ भैँसेपाटीका ४१ वर्षीय रमेश केसीविरूद्ध महानगरीय प्रहरी वृत्त सातदोबाटोमा पीडित पक्षले साउन २३ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले साउन २२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तहरूले महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा साउन २३ गते उजुरी दिएका थिए । घटनाका आरोपित फरार रहेको र खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत्त सातदोबाटोकी असई सरीता भण्डारीले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते पाटन अस्पताल ललितपुरमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments