Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-07-20

Madhes, Saptari, Chhinnamasta

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्ध जिल्ला प्रहरी कार्यालयमा साउन २२ गते उजुरी दर्ता गरिएको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते राती बलात्कार प्रयास गरेको आरोपमा पीडितकी आमाले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले बताए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा साउन ७ गते स्वास्थ्य परीक्षण गरिएको थियो । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू बिहेका लागि घरबाट भाग्न खोज्दा पीडितका अभिभावकहरूले थाहा पाएर प्रहरीमा उजुरी गरेको आरोपितका अभिभावकको भनाई छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments