Incident Reports

चन्द नेतृत्वकाे नेकपाका गोरखा इन्चार्ज पक्राउ

2018-08-09

नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा गोरखाका इन्चार्ज योगेन्द्र कुमाललाई प्रहरीले पक्राउ गरेको छ। गोरखा नगरपालिका १२ दशकिलो स्थित घरबाटै उनलाई गोरखा प्रहरीले विहिवार दिउँसो नियन्त्रणमा लिएको हाे। ‘अनुसन्धान र सोधपुछकालागि नियन्त्रणमा लिइएको हो’ गोरखाका एसपी बिमल बस्नेतले भने। अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको प्रहरीले उनलाई छाड्ने कि राख्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयसँग जानकारी लिइरहेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) CPN (Chand) and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments