Incident Reports

NPU condemns attack on journos Tiwari and Ghayal

2018-08-09

Gandaki, Parbat, Kushma, Ward 4

Nepal Press Union (NPU) has condemned an attack on Nepal Press Union Parbat Chapter Chairman a construction entrepreneur. Issuing a press release on Friday, Nepal Press Union, Kathmandu has heavily come down on the physical attack on Tiwari and Ghayal by construction entrepreneur Pushkal Sharma of Kushma municipality-4. A group led by Sharma went at and manhandled Tiwari, correspondent of Nagarik daily and Station Manager of Radio Saligram, at Kushama municipality-4, Chhamarke on Thursday evening. Journalists Ghayal sustained injuries in the attack. Sharma also tore his clothes. The Union has condemned the intimidation and attack on the journalists by inebriated Sharma. NPU has urged the local administration to take the issue seriously and bring the attacker to book in line with the law so as not to let such incidents repeat. नेपाल पत्रकार महासंघ एवम् नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं युनियनका संस्थापक ओमप्रसाद घायलमाथि भएको हातपातको नेपाल प्रेश युनियनले भर्त्सना गरेको छ । तिवारी र घाइलमाथि कुश्माका निर्माण व्यवसायी पुस्कल शर्माले हातपात गरेको युनियनले जनाएको छ । शर्मा नेतृत्वको समुहले रेडियो सालिग्रामका स्टेशन मेनेजर घायल र नागरिक दैनिकका संवाददाता तिवारीलाई विहीवार साँझ कुश्मा नगरपालिका वडा नं ४ छमर्केमा आक्रमण गरी लछारपछार गरेका हुन् । आक्रमणमा पत्रकार घायल घाइते भएका छन् । उनको शरीरमा लगाएका लुगा पनि शर्माले च्यातिदिएका छन् । मदिराले मातेका शर्माले सुनियोजित रुपमा पूर्वाग्रही ढंगले आक्रमण गरी धम्की दिने कायरतापूर्ण कार्य गरेको युनियनले जनाएको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ति जारी गर्दै आक्रमणको घटनालाई गम्भिरतापूर्वक लिएर आक्रमणमा संलग्न शर्मालाई कानुन बमोजिम कार्वाही गर्न र पत्रकारमाथिका आक्रमण नदोहोरिने वातावरण सृजना गर्न प्रशासनसमक्ष माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments