Incident Reports

कोहलपुरमा एक बालिका बलात्कृत

2018-07-08

Lumbini, Banke, Kohalpur

बाँकेमा एक १२ बर्षीय बालिका बलात्कृत भएकी छिन् । आइतबार बिहान चार बजे कोहलपुर नगरपालिका-१२ चपरगौडिमा सुतेकै अवस्थामा एक बालिका बलात्कृत भएकी हुन् । बालिकालाई एक गिरि थरका युवकले बलात्कार गरेको बताइएको छ । बलात्कार गरेर भाग्दै गरेका गिरीलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएका छन् । गुल्मीका गिरि कोहलपुरमा ससुराली आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Banke

0 Comments