Incident Reports

बालिका बलात्कार गर्न खोज्ने एक युवक पक्राउ

2018-07-08

Lumbini, Banke, Kohalpur

कोहलपुरको शिवशक्ति सामुदायिक बनमा च्याउ खोज्न गएकी १४ बर्षीय एक बालिकालाई बलात्कार गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरले २१ बर्षका रबि थारुलाई पक्राउ गरेको छ । च्याउ खोज्न जंगलमा गएका दुई बालिका मध्ये एक बालिकालाई थारुले बलात्कार प्रयास गरेपछि अर्की बालिका भागेकी थिईन । लगत्तै बलात्कार प्रयास गरिएकी अर्की बालिकापनि थारुको हातमा टोकेर भाग्न सफल भएकी थिइन् । पक्राउ परेका युवकलाई जबर्जस्ती करणी उधोगमा कारवाही प्रक्रिया अगाडी बढाइएको इप्रका कोहलपुरले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Banke

0 Comments