Incident Reports

तरुण दल द्वारा बाँकेमा प्रदर्शन

2018-07-22

Lumbini, Banke, Nepalgunj

नेपाल तरुण दलले बाँकेको नेपालगन्जमा प्रदर्शन गरेको छ । शनिबार काठमाडौँमा तरुण दलको अगुवाईमा भएको शान्तिपूर्ण जुलुसमा सरकारको हस्तछेप भएको भन्दै तरुण दल बाँकेले प्रदर्शन गर्दै जिल्ला प्रसाशन बाँकेमा धर्ना दिएको थियो । कार्यक्रममा तरुण दल बाँकेका अध्यक्ष, नेपालगन्ज नगर सभापति, नेविसंघ बाँकेका सचिब लगायतले काठमाडौँमा भएको घटनाको बिरोध गरेका थिए । र्याली नेपालगन्ज र कोहलपुरका बिभिन्न ठाउंपुगेर कोणसभामा परिणत भई समापन भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments