Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार ।

2018-08-11

Gandaki, Lamjung, Besishahar, Ward 8

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेसिशहर नपा-८ बस्ने २५ वर्षीय हरि दुरालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मदिरा सेवन गरी साउन २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २७ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले बताए । पीडित बालिकाको स्वास्थ परीक्षण साउन २७ गते जिल्ला सामुदायिक अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments