Incident Reports

मन्दिरमा तोडफोड

2018-08-13

१८७४ मा स्थापना भएको सिद्धकालीमा सत्यदेवीको दायाँ आँखा पतन भएको पुराणमा उल्लेख छ। २०२८ सालको बालाचर्तुदशीको रात मन्दिरमा रहेको देवीको दायाँ आँखा लगायत महत्वपूर्ण मूर्तीहरु चोरी भएको पुजारी टंकनाथ महन्तले बताए। मन्दिरमा ४७ वर्ष पछि अर्को घटना घटे पछि स्थानीयवासी आश्चर्यमा परेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Hindu
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports