Incident Reports

भेडेटारमा 'कुक' को हत्या

2018-07-26

Province 1, Dhankuta, Sangurigadhi, Ward 6

धनकुटाको साँगुरीगढी-६ स्थित कार्की छापको माउन्ट एभरेस्ट होटलमा कार्यरत एक 'कुक' ले विवादका क्रममा अर्का 'कुक' को मृत्यु भएको छ । होटलमा कार्यरत 'कुक' संगुरीगढी गाउँपालिका-६ का सुरज राईको घटनास्थलमै मृत्यु भएको हो।राईलाई अर्का 'कुक' बराहक्षेत्र-६ का निशान लिम्बूले छुरी प्रहार गरेका थिए।होटलमा काम गर्ने क्रममा राई र लिम्बूबीच विवाद हुँदा लिम्बूले टाउकोमा छुरी प्रहार गरेका थिए ।घटनापछी फरार लिम्बूलाई भेडेटार बजारबाट पक्राउ गरेको पोलिसले बताएको छ । लिम्बूको पनि हातमा गम्भीर चोट लगेर उनी उपचारका लागि धरान आउने क्रममा पक्राउ परेका हुन् ।मृतक राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports