Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-08-12

२० वर्षीया बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४५ वर्षीय ससुरालाई साउन २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन २७ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् । पीडित महिलाको साउन २९ गते कोसी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments