Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-08-14

Lumbini, Palpa, Tansen, Ward 13

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका–१३ का २१ वर्षीय भक्तबहादुर माझीलाई साउन ३० गते गिरफ्तार गरेको छ । मानसिक स्वास्थ्यबाट पीडित महिलालाई आरोपितले साउन २९ गते बलात्कार प्रयास गरेको स्थानीइले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए । पीडित पक्षले साउन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ३० गते जिल्ला अस्पताल पाल्पामा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments