Incident Reports

महिला हिंसा विरुद्ध युवाहरु सडकमा

2018-08-04

Bagmati, Chitawan, Bharatpur

महिला हिंसा अन्त्य गर्नका लागि दबाब दिने उद्द्येश्यले चितवनका युवाहरुले प्रदर्शन गरेका छन् ।महिला हिंसा अन्त्य गरौँ सभ्य समाज निर्माण गरौँ भन्ने नाराका साथमा युवाहरुले भरतपुरको चौबिसकोठीमा प्रदर्शन गरेका हुन् । सामर्थ्य नेपालको अगुवाईमा चितवनका युवाहरुले शनिबार दिउँसो एक घण्टासम्म प्रदर्शन गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments