Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-08-14

Bagmati, Nuwakot, Bidur

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले काठमाडौँको तारकेश्वर नपा-१० का ४० वर्षीय सुनिलचन्द्र प्रधान र भक्तपुर नगरपालिका-१४ का ३३ वर्षीय महादेवजङ्ग राणालाई साउन २९ गते गिरफ्तार गरेको छ । होटेल व्यवसायमा संलग्न महिलालाई होटेलमा खाजा खान आएको समयमा बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष उजुरी दिएकी छन् । पीडित महिलाले साउन २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छिन् । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन २९ गते जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments