Incident Reports

हत्या गरेको अभियोगमा पक्राउ

2018-08-16

Gandaki, Kaski, Annapurna

आफ्नै बाबुको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-७ भिचोक बस्ने २९ वर्षीय शरण परियारलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । अन्नपूर्ण गाउँपालिका-८ मोहोरिया बस्ने ६१ वर्षीय बाबु रामबहादुर परियारसँग भेटघाट गर्न गएकोमा सामान्य बिबाद हुँदा शरणले कुटपिट गर्दा उनको मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website

0 Comments

Related Reports