Incident Reports

कर वृद्धिको विरोधमा रिले अनशन

2018-08-12

Bagmati, Chitawan, Ratnanagar

रत्ननगर नगरपालिकाले गरेको कर वृद्धिको विरोधमा यहाँका सात राजनैतिक दलहरुले नगरपालिका परिसरमा आइतबारदेखि रिले अनशन सुरु गरेका छन् ।तीन दिनसम्म चरणबद्ध आन्दोलन गर्दा पनि नगरपालिकाले कर समायोजन गर्न चासो नदेखाएपछी दलहरुले थप दबाब दिन रिले अनशन सुरु गरेका हुन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक),नेकपा माले,देशभक्त जनतान्त्रिक मोर्चाले संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् ।विभिन्न विरोधका कार्यक्रम गर्दा पनि नगरपालिकाले बढेको कर फिर्ता नलिएको कारण थप दबाब स्वरूप रिले अनशन सुरु गरिएको कांग्रेसले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments