Incident Reports

दुईजनामाथि सांघातिक हमला

2018-07-30

Province 1, Sunsari, Dharan, Ward 8

धरानका दुई जनामाथि सांघातिक हमला भएको छ ।धरान-८ का ४० वर्षीय नारायण शाक्यलाई आफ्नै टोलका युवाहरुले हतियार प्रहार गरी घाइते बनाएका हुन् । घाइते दुवै जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते लिम्बूको दाहिने पाता,बायाँ कुम र बायाँ पाखुरामा गहिरो चोट लागेको छ भने घाइते शाक्यको बायाँ हातको नाडीमा गहिरो चोट लागेको छ ।उनीहरुको अवस्था सामान्य बन्दै गएको प्रतिष्ठानका चिकित्सकले बताए ।उनीहरुलाई सोहि वडाका १६ वर्षीय पूर्ण राई र ओमन राईले प्रहार गरेको स्थानीयले बताएका छन् ।हतियार प्रहार गर्ने दुवैलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वोर पौडेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Other Sources

0 Comments

Related Reports