Incident Reports

आमाको हत्या गरेको आरोपमा थुनामा l

2013-10-29

Chhetu Sherpa मादीमुखर्क गाविस-४ का ३८ वर्षीय बुद्धिलाल जिमीलाई कात्तिक ११ गते सङ्खुवासभा जिल्ला अदालतले आमाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । उनले असोज २७ गते मादकपदार्थ सेवन ६७ वर्षीया धनमाया जिमीको हत्या गरेको आरोपमा कर्तव्य ज्यानमा असोज ३० गते इलाका प्रहरी कार्यालय चैनपुरले मुद्दा दर्ता गरेको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis