Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-08-19

Madhes, Siraha, Lahan

१३ वर्षीया बालिकालाई भदौ ३ गते बलात्कार गरेको आरोपमा लहान नपा-२४ का २० वर्षीय सुन्दर सदाविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा भदौ ४ गते उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्तालमा भदौ ३ गते गरिएको प्रहरीले जनाएको छ । इलका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाका अनुसार घटनाको जानकारी भदौ ३ गते राति नै आएकाले आरोपितलाई सोही राति गिरफ्तार गरी अनुसन्धान गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments