Incident Reports

Purwanchal: ANNFSU and ANNFSU-R padlock 8 schools affiliated to PABSON and NPABSON in Jhapa

2018-08-01

Province 1, Jhapa, Birtamod

ANNFSU and ANNFSU-R jointly padlocked 8 schools in Jhapa on Aug 1 for charging a high fee from students. These schools were affiliated to Private And Boarding School Organization Nepal (PABSON) and National Private And Boarding School Organization Nepal (N-PABSON). They accused these schools of not adhering to Nepal Government Education Directive,2072 and breaching the understanding between the student union and themselves. According to the agitated students, these schools were charging an extremely high fee. They said the padlock would continue until Aug 4. विभिन्न माग राखेर आन्दोलित बनेका दुई विद्यार्थी संगठनले बुधबार प्याब्सन तथा एनप्याब्सनका पदाधिकारी रहेको निजी विद्यालयको लेखा शाखामा तालाबन्दी गरेका छन् ।अनेरास्ववियु र अनेरास्ववियु-क्रान्तिकारीले झापाका आठ वटा निजी विद्यालयहरुको लेखा शाखामा तालाबन्दी गरेको अनेरास्ववियु -क्रान्तिकारीले जनाएको छ ।शैक्षिक क्षेत्रमा चर्को शुल्क वृद्धिको विरोधमा गरिएको दोस्रो चरण को आन्दोलन अन्तर्गत तालाबन्दी गरिएको र आगामी असार २० गतेसम्म तालाबन्दीलाई निरन्तरता दिइने सुवेदीले जानकारी दिए ।सरकारले जारी गरेको २०७२ को निर्देशिका पालना नगराउने,विद्यार्थी संगठन र प्याब्सन,एनप्याब्सनबीच भएको सहमति कार्यन्वयन नगराएको भन्दै प्याब्सन र एनप्याब्सनले चरम शुल्क लिएको तथा एसइइ दिएर ११ र १२ मा पढ्न लागेका विद्यार्थीहरुलाई क्याम्पसहरुले चरम शुल्क लिने गरेको पाइएकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको उनले बताए ।बुधबार सो कारणले झापाका आठ वटा विद्यालयको लेखा शाखामा तलाब्नादी गरेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Youth unknown
Actor 2 - Number of people 8
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments