Incident Reports

नेकपा-माओवादीले गरेको बन्दले जनजीवन प्रभावित l

2013-10-30

Nati Babu Dhital एमाओवादीको चुनावी सभा बिथोल्ने उज्ञद्दश्यले नेकपा-माओवादीले कात्तिक १३ गते गरेको बन्दले जिल्लाको सम्पूर्ण जनजिवन प्रभावित भयो । एमाओवादीका अध्यक्ष प्रचण्डले दोलखा जिल्लाको जिरीमा चुनावी सभालाई सम्बोधन गर्न जान खोजेको भन्दै नेकपा-माओवादीले काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाहरू बन्दको आयोजना गरेको नेकपा-माओवादीका जिल्ला इन्चार्ज नेत्र दंगालले बाताए । बन्दको क्रममा जिल्लाका सम्पूर्ण सवारी साधनहरू ठप्प भए भने चुनावी प्रचार-प्रसारका लागि राजनीतिक दलहरूको कार्यक्रम र उनिहरूले परिचालन गरेको सवारी साधनहरू समेत प्रभावित भए । नातिबावु धिताल

0 Comments

Related Reports
Related Trend Analysis