Incident Reports

सौतेलो बाबबुद्वारा छोरी बलात्कृत

2018-08-06

Karnali, Surkhet, Bheriganga

सुर्खेतको भेरिगंगा नगरपालिका-५ मा एक बालिका आफ्नो सौतेलो बाबुबाटै बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार ३० बर्षिया लोइकेंद्र दंगालले बाख्रा हेर्न गोठालो गएकी छोरीलाई घरमै बोलाएर बलात्कार गरेका हुन् । आफ्नै छोरीलाई बलात्कार गर्ने लोकेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आमा नेपालगन्ज गएको मौका र दुई बहिनी गोठाला गएको मौका छोपेर लोकेन्द्रले छोरीलाई बलात्कार गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Banke

0 Comments