Incident Reports

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

2018-08-30

Lumbini, Rupandehi, Butwal

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा–६ घर भई बुटवल उमनपा बस्ने ५२ वर्षीय सन्तोष चौधरी र सोही ठाउँका २२ वर्षीय देवेन्द्र चौधरीलाई भदौ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बालिकालाई दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले भदौ १४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । आरोपिद्वयलाई गिरफ्तार गरी अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ १४ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments