Incident Reports

श्रीमतीको हत्या गरि प्रहरीसमक्ष आत्मसमर्पण

2018-08-09

Lumbini, Banke, Duduwa

नेपालगन्जका एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नेपालगन्ज वडा नम्बर-२३ जंगलीसिंहपुरुवाका २५ बर्षे शेर मोहम्मद शेषले श्रीमतीलाई नेपाल भारत सीमाको अब्दुल्लाहगंज जंगलमा जंगलमा हत्या गरेर फालेका हुन् । बन्धकी राखेको सुन निकाल्न गएका शेषले बाटोमै श्रीमतीसँग झगडा पर्दा आफुँले घांटीमा प्रहार गरेको र उक्त क्रममा बेहोश भएपछि आफुन्ले घांटी थिचेर हत्या गरेको शेषले प्रहरीको बयानमा बताएका छन् । प्रहरीले अनुसन्धानको लागि शेषलाई नियन्त्रणमा लिएका छन् भने सबको मुचुल्का उठाउने काम भईरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Banke

0 Comments