Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-09-02

जवरजस्ती करणी गरेको अभियोगमा धुलिखेल नगरपालिका-११ घर भई हाल बनेपा नगरपालिका-७ चारदोबाटोस्थित होटल पसलगरी बस्ने २५ वर्षीय रामशरण हुमागाईलाई प्रहरीले पक्राउ गरेको छ । हुमागाईले आइतबार उनकै होटलमा काम गर्ने खोटाङ घर भएकी १७ वर्षीया युवतीलाई कोठामा पु¥याई दिन्छु भनि नयांबस्ती स्थित आफ्नै कोठामा लगेर जवरजस्ती करणी गरेको बताइएको छ । उक्त घटनाको जानकारी ईलाका प्रहरी कार्यालय बनेपामा सोमबार प्राप्त भएपछि खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments