Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-09-02

Sudurpashchim, Kailali, Dhangadhi, Ward 6

१३ र १४ वर्षीया बालिकालाई भदौ १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धनगढी उमनपा–६ जालीका २२ वर्षीय अनिल चौधरीलाई भदौ १७ गते गिरफ्तार गरेको छ । दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि तत्काल घटनास्थलमा पुगी अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी हरिबहादुर वलीले बताए । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण भदौ १७ गते सेती अञ्चल अस्पताल धनगढीमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 2
Female Raped 2
Youth Raped 2
INSEC

0 Comments