Incident Reports

कांग्रेसले सरकारविरुद्द बिरोध प्रदर्शन

2018-07-31

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सिरहा सहित देशभर सरकारविरुद्द प्रदर्शन गर्दैछ। सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो। कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको बिरोध र महंगी नियन्त्रणका एजेन्डा अघि सारेको छ। उक्त बिरोध र्याली सिरहा क्याम्पसबाट सुरुभै नगरको विभिन्न भागको परिक्रमा गर्दै तत्काल रोक्न मौखिक आदेश गरेपछि सवारी चालक अनुमति पत्रको फारम भर्ने कार्य रोकिएको छ। 'कार्यालय प्रदेश सरकारको मातहतमा आइसकेको छ। तर नयाँ ऐन कानुन बनेको अवस्थामा पहिलेकै अनुसार काम गर्नुपर्छ,' प्रमुख भट्टराईले भने।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments