Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता ।

2018-07-30

Madhes, Saptari, Saptakoshi

१८ वर्षीया युवतीलाई कञ्चनरुप नपा–६ घोघनपुरका १९ वर्षीय आशिष आलमले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय कञ्चनरुपमा भदौ १७ गते उजुरी दर्ता गरिएको छ । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा जबरजस्ती करणीको उजुरी दर्ता गरी आरोपितको खोजी कार्य सुरू गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका इन्स्पेक्टर प्रतिक विष्टले बताए । इन्स्पेक्टर विष्टका अनुसार आरोपित जिल्ला बाहिर रहेकाले पक्राउ पुर्जी जारी गर्न मुलुकी ऐन फैजदारी कार्यविधि संहिता ऐन–२०७४ को दफा ९(३) बमोजिम भदौ १९ गते जिल्ला अदालतबाट अनुमति समेत लिइएको छ । पटक–पटक डरत्रास देखाई बलात्कार गर्दै आएका आरोपितले पछिल्लोपटक साउन १४ गते बलात्कार गरी फरार रहेको र आफू गर्भवती भएको पीडितले बताइन् । पीडित युवतीको स्वास्थ्य परीक्षण राजविराज नपा–४ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भदौ १५ गते गरिएको
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments