Incident Reports

मिर्चैया ग्यांग फाइट, हेल्मेट प्रहारबाट एक घाइते

2018-07-23

Madhes, Siraha, Mirchaiya

सिरहाको मिर्चैया बजारमा ग्यांगफाइट हुदा एकजना घाइते भएका छन्। मिर्चैयाको कटारी चोकदेखि पूर्व सगरमाथा स्कूल अगाडी करीब १२:३० बजे दुई पक्षबीच भएको झडपमा परी एकजना घाइते भएका हुन्। सिरहाको कल्याणपुर-८ अरंग निवासी २९ बर्षीय प्रभाश सिंहले प्रहार गरेको हेल्मेटबाट मिर्चैया कुथनमा बस्ने ३२ बर्षीय खुशीलाल ठाकुर घाइते भएका हुन्। घाइते ठाकुरको टाउकोमा ३ वटा टाका लागेको छ। उनको उपचार कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा भैरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Siraha

0 Comments

Related Reports