Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-08-30

Madhes, Siraha, Bishnupur

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्नमा गाउँपालिका–३ का ३० वर्षीय सन्से महतोलाई भदौ १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १८ गते पीडित पक्षले उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १८ गते भएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलका अनुसार आरोपितलाई गिरफ्तार गरी आवश्यक कारवाही प्रकृया अगाडि बढाएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments