Incident Reports

जग्गाको विषयमा झगडा हुँदा ४ जना घाइते

2018-08-06

Madhes, Rautahat, Rajpur, Ward 5

राजपुर नगरपालिकामा जग्गाको विषयलाई लिएर एक आपसमा झगडा हुँदा ४ जना घायल र एक जना थुनामा परेका छन् । सोमबार दिउँसो जग्गा नाप्ने विषयमा राजपुर नगरपालिका वार्ड नं ५ भेडियाही टोलमा शिव शंकर कानु र राजाराम साहबीच भएको झगडा मिलौना गएका स्थानीय जोगी राउत,अनुजा कुमार पटेल,शान्ति देवी र सरजपतिया देवीलाई कुटपिट गरी घाइते भएका छन् । जग्गा नाप्ने विषयमा छलफल भइरहंदा शिव शंकर प्रसाद, अमिन्द्र पटेल,रामशील पटेल सहित ७ जनाको समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको पिडितहरुले बताए । घाइते मध्येका ४० वर्षीय सुरजपतिया देवीको उपचारका लागि विरगंज रेफर गरेको र अन्य तीन जनाको उपचार स्थानीय राजपुरमा भइरहेको बताइएको छ । घटनालाई सामान्य पर्न तत्काल स्थानीय रामबाबु पटेललाई प्रहरीले पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाएको प्रहरीले जनाएको
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 2
Local Newspaper - Rautahat

0 Comments

Related Reports