Incident Reports

तरकारी सडकमै फालेर किसान आन्दोलनमा

2018-08-25

Madhes, Sarlahi, Lalbandi

लालबन्दीका किसानले बिक्रि नभएको तरकारी सडकमै फालेका छन् । बेच्नका लागि बजार ल्याएको घिरौला व्यापारीले नाकिनेपछी किसानले राजमार्गमै तरकारी फालेर विरोध जनाएका हुन् ।किसानले नबिकेको तरकारी पूर्व-पश्चिम राजमार्गमै फालेर विरोध जनाउँदा शनिबार बिहान करिब आधा घण्टा गाडी जाम भएको थियो । प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । धेरै उत्पादन भएपछी पछिल्लो केहिदिन यता लालबन्दी बजारमा तरकारीको मूल्य निकै घटेको छ । व्यापारीहरुले भने चाहिने भन्दा बढी तरकारी बजार आएकाले किन्न नसकिएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other economic issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments