Incident Reports

घुस सहित मालपोत प्रमुख पक्राउ

2018-08-04

Province 1, Taplejung, Aathrai Tribeni, Ward 5

तेर्हथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख शंकरप्रसाद दाहाल २५ हहर घुस रकम सहित पक्राउ परेका छन् । दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट गएको टोलीले घुस लिंदालिंदै पक्राउ गरेको हो । मालपोत कार्यालयका निमित्त प्रमुखको रुपमा कार्यरत दहाल नायब सुब्बा हुन् । उनलाई जग्गा रजिस्ट्रेसनमा सेवाग्राहीबाट घुस लिंदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
Local Newspaper - Bara

0 Comments

Related Reports
Related Trend Analysis