Incident Reports

बन्धक बनाएको अभियोगमा पक्राउ ।

2018-09-08

Bagmati, Kathmandu, Kageshwori Manahora

बालबालिकालाई बन्धक बनाई लुटपाट गरेको अभियोगमा शंकरापुर-५ शालिनदी साँखु बस्ने मेलम्ची नगरपालिका-११ का २० बर्षीय सजक मिजारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सजकले सोही ठाउँ बस्ने ३ जना बालबालिकालाई सोही सोही स्थानमा बन्दै गरेको घरमा लगेर बन्धक बनाई साथमा रहेको सुनको मुन्द्रा २ थान, चाँदीको मुन्द्रा २ थान, सिक्री १ थान र ब्याग समेत लुटेर उनीहरुका अभिभाबकलाई फोन गरी २५ हजार लिएर आउनु भनी छाडी दिएको बताइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Secondary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 3
Youth Abducted 3
Police website

0 Comments

Related Reports