Incident Reports

Nepal Tarun Dal shuts down Liwang

2018-09-10

Cadres of Nepal Tarun Dal have shut down Liwang, the district headquarter of Rolpa following the murder of Rohit Pun. President of Rolpa Municipality chapter of Nepal Tarun Dal, the youth wing of Nepali Congress, Rohit Pun, 29, was shot dead on Sunday. According to an eyewitness, Pun, a resident of Sunilsmriti Rural Municipality-4, was shot dead by Dev Bahadur Gharti, 28, at about 4:30 pm at Rest Point Restaurant after an argument broke out between them over a meal in the same restaurant. Transportation, shops, and educational institutions are closed. Police under suspicion have arrested Deb Bahadur Gharti, 29, of Dhabang-10, Rolpa on Sunday. Also, police have started an investigation on the case with other four people. नेपाल तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको गोली हानी हत्या भएको विरोधमा तरुण दल रोल्पाले सोमबार रोल्पा बन्द गरेको छ । इलाका प्रहरी कार्यालय सुलिचौरको नजिकै रहेको रेष्टुरेन्टमा आइतबार बेलुकी पुनको गोली हानी हत्या गर्ने केही व्यक्तिहरु फरार रहेकाले उनीहरुलाई पक्राउ गरी कडा कारबाही हुनुपर्ने माग गर्दै बन्द आह्वान गरिएको तरुण दल रोल्पाका सचिव लिलाधर आचार्यले जानकारी दिनुभयो । बन्दका कारण बजार, शिक्षण संस्था र यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ । तरुण दलका नेता पुनको आइतबार सुलिचौरको एक रेष्टुरेन्टमा बोलाई छातीमा तीन गोली हानेर हत्या गरिएको थियो । गोली हानेको आरोपमा प्रहरीले तत्कालीन माओवादी केन्द्र समर्थक रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय देवबहादुर घर्तीलाई पेस्तोलसहित पक्राउ गरेको भए पनि अन्य फरार अभियुक्तहरुलाई तत्काल फक्राउ नगरे अनिश्चितकालीन रोल्पा बन्द गरी आन्दोलन चर्काेउनेसमेत तरुण दल रोल्पाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments